Monday, December 20, 2010

राष्ट्रिय झण्डाप्रतिको यस किसिमको अनादर किन?

राष्ट्रिय झन्डा सम्पूर्ण नेपालीको सार्वभौम पहिचान र गरिमाको प्रतीक हो । हरेक महत्वपूर्ण राष्ट्रिय एबं अन्तरराष्ट्रिय उत्सबमा यस्लाई मह्त्व दिने गरिन्छ । बिदेशमा बस्नेहरुले आफ्नो कोठामा एउटा सानो राष्ट्रिय झन्डा नै भने पनि राखेर देशलाई सम्झने र त्यस्मा गौरब गर्ने गर्छन । प्रतिष्ठित ब्यक्तिहरुको मरणपस्चात उनीहरुलाई राष्ट्रिय झन्डा ओडाउने प्रचलन छ । राष्ट्रिय झण्डाको महत्वबारेमा धेरै लेखिराख्नु आबस्यक यस कारणले देखिन्न कि यस्लाई माया र कदर गर्नु भनेकै देशको माया र कदरको पर्याबाची हो भन्ने कुरा सबैलाई थाहा छ । तर हेर्नुस्त यो फोटोमा राष्ट्रिय झण्डप्रति गरिएको अनादर । के राष्ट्रिय झण्डाप्रतिको यस किसिमको अनादर किन?

No comments:

Post a Comment