Labels
- Article (43)
- Interview (4)
- Kapilvastu Day Movement (6)
- Miscellaneous (2)
- News (195)
- Own Pen (41)
- Science and Technology (7)
- Visual (2)
- अन्तरबार्ता (2)
- कथा/लघु कथा (1)
- गीत/कबिता (17)
- नियात्रा (2)
- लेख/निबन्ध/बिचार (37)
- समाचार (17)
Monday, December 20, 2010
राष्ट्रिय झण्डाप्रतिको यस किसिमको अनादर किन?
राष्ट्रिय झन्डा सम्पूर्ण नेपालीको सार्वभौम पहिचान र गरिमाको प्रतीक हो । हरेक महत्वपूर्ण राष्ट्रिय एबं अन्तरराष्ट्रिय उत्सबमा यस्लाई मह्त्व दिने गरिन्छ । बिदेशमा बस्नेहरुले आफ्नो कोठामा एउटा सानो राष्ट्रिय झन्डा नै भने पनि राखेर देशलाई सम्झने र त्यस्मा गौरब गर्ने गर्छन । प्रतिष्ठित ब्यक्तिहरुको मरणपस्चात उनीहरुलाई राष्ट्रिय झन्डा ओडाउने प्रचलन छ । राष्ट्रिय झण्डाको महत्वबारेमा धेरै लेखिराख्नु आबस्यक यस कारणले देखिन्न कि यस्लाई माया र कदर गर्नु भनेकै देशको माया र कदरको पर्याबाची हो भन्ने कुरा सबैलाई थाहा छ । तर हेर्नुस्त यो फोटोमा राष्ट्रिय झण्डप्रति गरिएको अनादर । के राष्ट्रिय झण्डाप्रतिको यस किसिमको अनादर किन?
Labels:
News
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment