Monday, May 16, 2011

अस्ट्रेलियामा कपिलवस्तु दिवस अभियान राष्ट्रिय समिति गठन

Posted by Ram Kumar Shrestha on May 16, 2011
 
Rate This
यही अप्रिल १५ तारीखका दिन २५५५ औं बुद्ध जयन्ती मनाउँदै सिड्नीको क्यानटेबरी सामुदायिक हलमा बसेको सिड्नीका सामुदायिक अगुवाहरुको भेलाले ११ सदस्यीय कपिलवस्तु दिवस रास्ट्रिय समिति, आस्ट्रेलियाको गठन गरेको छ  ।
समितिको आगामी बैठकहरुले क्रमश: अन्य स्टेटका प्रतिनिधिहरुलाई पनि रास्ट्रिय  समितिमा समाबेश गर्दै लाने गरी हाललाई  समितिका सदस्यहरुमा निम्न ब्यक्तिहरु चयन गरिएको छ :
१. निमा शेर्पा                         राष्ट्रिय संयोजक
२. डा नारायण प्रधान                संयोजक
३. चित्र तुम्बाहाम्फे                  संयोजक
४. लील गुरुंग                       संयोजक
५. भीमसेन सापकोटा               संयोजक
६. सुजन नेउपाने                    संयोजक
७. सानु घिमिरे                      संयोजक
८. यादब देवकोटा                   संयोजक
९. गंगा सापकोटा  ( पर्थ )         संयोजक
१०. सुदीप गौचन                    संयोजक
११. चंचल ढकाल                    संयोजक

Wednesday, May 11, 2011

कपिलबस्तु दिवस अभियान पहिलो बर्ष पुरा गरी दोस्रो बर्षमा प्रबेश (प्रेस बिज्ञप्ति )

बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले नेपालको कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको दूरीमाअबस्थित उत्तरप्रदेशको अलिगढवा राज्यअन्तर्गत सिद्धार्थनगर जिल्लाको पीपरहवा क्षेत्रलाई कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाउने काम गरेको छ । नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता ‘भग्नावशेष’ बनाइँदै छ । नक्कली कपिलवस्तुलाई भारतले दिग्भ्रमित पार्न कृत्रिम नदीको रुपमा नहरसमेत निर्माण गरेको छ ।  लामो समयसम्म भएको नेपालको सर्ब पक्षीय मौनताको फायदा उठाएर बिस्व जनमतलाई दिग्भ्रमित गरिने कार्यले बातावरण यस्तो तयार भैसकेको छ कि धेरै जसो देशको पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको भन्ने लेख्ने काम भैसकेको छ । सन २०१२ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने उद्धेस्य अनुरुप युद्धस्तरमा काम गरेको, तर वास्तबिक लुम्बिनी र कपिलबस्तु नै भएको नेपालमा भने भारतले त्यसरी नाजायज तबरले करीब ८५ प्रतिशत कार्य सम्पन्न गर्दासम्म पनि सर्ब पक्षीय मौनता देखिएको कारण बिभिन्न देशमा बिभिन्न कार्यक्रम र अन लाइनमा बिशेषत: बिस्व सामाजिक सन्जाल फेसबुकलाई उपयोग गरी १ डिसेम्बर २००९ लाई कपिलबस्तु दिवस बिस्व दिवसको रुपमा पहिलो पटक मनाइयो यथार्थतालाई यथार्थ रुपमा अगाडि ल्याउने अभिप्रायले ।
   
जुन कारणले गर्दा यो अभियान शुरुवात गरिनु पर्ने आवश्यकता महसूस गरियो त्यो मात्रै यस्को उद्धेस्य नभएर शान्ति, राष्ट्रियता, सत्यको प्रतिरक्षा र पर्यटन प्रबर्द्धन यो अभियानका मूलभूत उद्धेस्यहरु हुन । वुद्ध शान्तिका प्रतिक र पर्यायबाची हुन र ब्यक्तिगत खुशी र सुखीदेखि बिस्व शान्तिसम्मका लागि उनका सन्देश र बिधिहरु अत्यन्तै उपयोगी मानिन्छन । अत: उनका ती सन्देश र बिधिहरुलाई बिभिन्न माध्यम मार्फत प्रचार प्रसार गरी सुखमय जीवन र शान्तिपूर्ण वातावरण सिर्जनामा सक्दो योगदान गर्नु यस्को पहिलो उद्धेस्य हो । वुद्धको विस्वब्यापी महत्वका कारण यसबाट लालायित भएर बुद्धको नामबाट नाजायज फायदा लिन र बिस्वका जनतालाई दिग्भ्रमित तुल्याइ वुद्धको जन्मस्थल बिभिन्न उद्धेस्यले जान चाहनेहरुलाई आफूकहाँ लैजाने अभिप्रायले जे जस्ता काम गरिरहेका छन यस्ले नेपालको राष्ट्रियतामा चुनौती दिने काम मात्र भएको नभएर बर्षेनी बुद्धको जन्मस्थल जान चाहने हजारौं विश्व नागरिकको मानब अधिकारको हनन भैरहेको सन्दर्भमा यसबारे सत्य तथ्य जानकारीहरु सुसूचित गरी राष्ट्रियता रक्षा र मानब अधिकारको प्रतिरक्षाको लागि प्रयास गर्नु यस अभियानको अर्को उद्धेस्य हुनेछ । त्यसरी नै वुद्ध सत्यका प्रतिक भएकाले उनको नामका कारण उनको नामबाट फायदा लिनका लागि जानाजान बिस्वका जनतालाई दिग्भ्रमित तुल्याउने काम जे जसरी भइरहेको छ, सत्यको प्रतिरक्षाको लागि यस किसिमका भ्रमलाई निस्तेज गरी सत्यको रक्षा गर्नु पनि यस्को उद्धेस्य हो । वुद्धको जन्मस्थल भएको कारण लुम्बिनी र कपिलबस्तु विस्वकै लागि महत्वपूर्ण पर्यटकीय स्थल जे जस्तो रुपमा हुनु पर्ने हो, त्यो आन्तरिक र वाह्य कारणहरुले गर्दा हुन नसकेको कारण यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा अरु बिकसित गर्ने वाताबरण तयार गर्न प्रयास गर्नु यस्को अर्को उद्धेस्य हुनेछ । 

Tuesday, May 3, 2011

China calls for top-notched peace research institutes

Posted by Ram Kumar Shrestha on May 2, 2011
 
Rate This
By Li Hongmei
If war and peace is a duel eternal theme throughout the human history, the recent years has witnessed war-dominant international scenario. Hence, it is highly advisable for China to build up the globally notable “peace research institutes” or “peace and development research institutes,” which will act as the most authoritative think tank assisting the government in its domestic and foreign policies decision by offering information, documents and wisdom.
As a matter of fact, U.S. and European countries have moved far ahead of China in this regard. The independent “peace institutes” have actually turned out to be the indispensable think tank for Heads of States when they hammer out foreign policies. Just to name a few.
Stockholm International Peace Research Institute (SIPRI) is an independent international institute dedicated to research into conflict, armaments, arms control and disarmament. Established in 1966, SIPRI provides data, analysis and recommendations, based on open source, to policymakers, researchers, media and the interested public.
The Foreign Policy Think Tank Index ranked SIPRI as the No.3 non-U.S. think tank in the world in 2009.
The United States Institute of Peace is also an independent, nonpartisan federal institution created by US Congress to promote the prevention, management, and peaceful resolution of international conflicts.
Established in 1984, the Institute meets its congressional mandate through an array of programs, including research grants, fellowships, professional training, education programs from high school through graduate school, conferences and workshops, library services, and publications.
US Secretary of State Hillary Clinton highly touted the value and historic significance of the Institute on the occasion of its 25th anniversary of founding in 2009.

BARACK OBAMA SPEECH OFFICIAL BREAKING NEWS (Full HD)

Posted by Ram Kumar Shrestha on May 2, 2011
 
Rate This

Bin Laden dead, global terrorism alive

Posted by Ram Kumar Shrestha on May 2, 2011
 
Rate This
While the US is celebrating victory over the national threat, as Bin Laden has become regarded after 9/11, Russia’s most wanted terrorist Doku Umarov is still at large with his allies from Al-Qaeda.
Hundreds of Americans have gathered in front of the White House to celebrate Washington’s victory over Osama Bin Laden, the leader of Al-Qaeda, whose death was confirmed by US President Barack Obama late on Sunday. US embassies warn of anti-American aggression and note that the risk of an attack anywhere where Americans gather is very high right now, after Bin Laden’s death.
Russia was the scene of two recent major terror attacks: the bombing of the Moscow Metro in 2010 and the blast atDomodedovo Airport in January 2011, the latter targeting not only Russians, but also international visitors. 

Osama Bin Laden; Dead or Alive?

Posted by Ram Kumar Shrestha on May 2, 2011
 
Rate This

Now the whole world is full of Osama Bin Laden’s death news. Some are still not sure with the news and some not with the end of Terrorism.  There was news of same nature before as well. Some are still asking the same question like in these clips. Let’s see the clips:

40 Minutes That Changed the World: Inside the Operation That Brought Bin Laden Down

Posted by Ram Kumar Shrestha on May 2, 2011
 
Rate This
By BRIAN ROSS (@brianross) , MATTHEW COLE and AVNI PATEL
It began with a tip to the CIA eight months ago about a possible Bin Laden hiding place, and led Sunday to the bold military operation that will go down in U.S. history.
Osama Bin Laden wasn’t hiding in a cave, but in a Pakistani city of 90,000 called Abbottabad, just north of the Pakistani capital.
Tracking one of the Al Qaeda leader’s trusted couriers, the CIA discovered an acre-large, million-dollar compound with 12 to 18-foot walls that had no telephones but was eight times the size of other homes in the area and just off a major highway.
President Obama gave the order for a small team of U.S. Navy SEALs in Afghanistan to go in Sunday night Pakistan time, even though bin Laden had never once actually been seen in the compound.

Bin Laden case lacks transparency – political analyst

Posted by Ram Kumar Shrestha on May 2, 2011
 
Rate This

As the world is absorbing the news of Osama Bin Laden’s killing by the US military, the credibility of the evidence provided by Washington is being questioned.
Bin Laden’s death was announced by US President Barack Obama late on May 1. Further reports stated that Bin Laden had been buried at sea, as an unnamed US official told CNN. That left the world with little evidence and gave grounds for a new surge of suspicion.
There has been a lot of confusion over the last six months, since Bin Laden was sighted by the US last time, says Ahmed Quraishi, Senior Research Fellow at the Pakistani think-tank “Project for Pakistan in 21st Century”. The confusion was further heated by suspicion that the US was using Bin Laden as a bogeyman to perpetuate its meddling and interference in the region. 

Osama bin Laden corpse photo is fake

Posted by Ram Kumar Shrestha on May 2, 2011
 
4 Votes
Image of bloodied man picked up by British newspapers has been circulating online for two years
An image purporting to show Osama bin Laden's bloody corpse, right, is a composite of two separate images, left and centre. Photograph: twitpic
An image apparently showing a dead Osama bin Laden broadcast on Pakistani television and picked up by British newspaper websites is a fake.
The bloodied image of a man with matted hair and a blank, half-opened eye has been circulating on the internet for the past two years. It was used on the front pages of the Mail, Times, Telegraph, Sun and Mirror websites, though swiftly removed after the fake was exposed on Twitter.
It appears the fake picture was initially published by the Middle East online newspaper themedialine.org on 29 April 2009, with a warning from the editor that it was “unable to ascertain whether the photo is genuine or not”.

Monday, May 2, 2011

तात्कालिन युबराज दीपेन्द्रले भने - "सरी"

- रामकुमार श्रेष्ठ
सांस्कृतिक विविधताको दृष्‍टिकोणले संसारकै सबभन्दा धनी देशहरुमध्यमा पर्छ नेपाल, तर यस्तो धनी देशमा आधुनिकताको नाममा संस्कृति अत्यधिकगतिमा लोप हुँदै गइरहेको पाईन्छ दिन प्रतिदिन । समय परिवर्तनशील भएको र त्यसमाथि बर्तमान खुल्ला विस्व परिबेशका  कारण कुनै पनि समाजमा विद्यमान संस्कृति बिस्तार बिस्तार लोप हुँदै जानु अथवा परिवर्तन हुनु अस्वाभाबिक होइन, तर समाज शास्त्र, मानब शास्त्र र अनुसन्धानका दृष्‍टिकोणले लोपोन्मुख अवस्थामा रहेका त्यस्ता कुराहरुलाई तिनीहरुको महत्व हेरी कुनै न कुनै रुपमा कुनै न कुनै किसिमबाट संरक्षण र संबर्द्धन गरिनु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । यसरी लोपोन्मुख अबस्थामा रहेका कला, संस्कृतिहरुलाई कुनै न कुनै रुपमा जोगाउने कार्यमा अहिलेका बिकशित देशहरु धेरै पहिलादेखि लागि परेका देखिन्छन भने हामीहरु भने हाम्रा आधारभूत मानबीय आवश्यकता परिपूर्तिका खातिर नै अधिकांश ध्यान केन्द्रित गरी प्राथमिकतालाई तदनुरुप परिलक्षित गर्नु पर्ने वाध्यता र सीमित साधन र श्रोतका कारण यस किसिमका कार्यहरु अझै पनि आवश्यकतानुरुप  प्राथमिकतामा पर्न सकेको देखिदैन । त्यसैले यस किसिमका कार्यमा केही योगदान पुर्याउने अभिप्रायले नेपालमा राष्ट्रिय जातीय संग्रहालय स्थापनालाई मूल उद्धेस्य बनाएर एउटा संस्था स्थापना भएको थियो । सोही संस्थाको पहलकदमीमा युनेस्को लगायत एक दर्जन जति देशका यस क्षेत्रमा बिशेष अनुभब र दक्षता भएका बिज्ञहरुको सहभागितामा काठमाण्डौंमा एउटा अन्तरराष्ट्रिय संगोस्ठीमा नेपाल जस्तो सांस्कृतिक बिबिधताको दृष्‍टिकोणले अत्यन्तै धनी भएको देशमा आधुनिक एबं खुल्ला बिस्व परिबेश, नेपालमा पर्यटन उद्योगको प्रबल संभाबना, बिभिन्न कारणबश नेपालीहरुको बढदो बिदेश गमन जस्ता यथार्थताका आधारमा लोपोन्मुख अवस्थामा रहेका  भाषा, संस्कृति, जीवनशैली, कला र संस्कृतिलाई जोगाउने कार्यलाई प्राथमिकता दिन ढिलाई गर्न नहुने कुरामा जोड दिएका थिए उक्त अन्तरराष्ट्रिय संगोस्ठीमा सहभागी सबैले ।

अन्तरास्ट्रिय बिज्ञहरुको सल्लाह मुताबिक कीर्तिपुरको चम्पादेबीमा राष्ट्रिय जातीय संग्रहालयको लागि तात्कालिन श्री ५ को सरकारबाट मन्त्रीपरिषद मार्फत जग्गा प्राप्त गर्न प्रकृया अघि बढाइने क्रममा मन्त्रिपरिषदको बैठकमा पेश गर्न तात्कालिन संबन्धित मन्त्री बल बहादुर केसीले यथाशीघ्र गुरु योजना माग गरेको, तर बिस्त्रित गुरु योजना तयार गर्न बिभिन्न किसिमको जनशक्ति, समय र धेरै रकमको आबस्यक पर्ने भएको कारण एक हप्ता खटेर प्रारंभिक गुरु योजना तयार पारें मैले सो परियोजनाको संस्थापक कार्यकारी सदस्य र बिशेषत: इन्जिनियरको हैसियतले । करीब करीब नेपालको नक्साकारमा कम्पाउण्ड लगाएर नेपालको जुन भू-भागमा जुन जातीको घनत्व छ स्केलानुसार करीब करीब त्यहीं ठाउँमा पर्ने गरी सो जातीको नमूना घर बनाइ जन्मदादेखि मर्दासम्मको संस्कृति स्पस्ट हुने गरी उनीहरुको संपूर्ण सामग्रीहरुको संकलन गरी उनीहरुकै नमूना घरमा राखिदिने, कतिपय कुराहरु सामान संकलन गरेर मात्र स्पस्ट गर्न नसकिने कुराहरु हाइ भिजन हलहरुमा श्रब्य द्रिश्य माध्यमद्धारा प्रदर्शन गर्ने, आबस्यक संपूर्ण जनजातीको नमूना घरहरु बनाइ प्रत्येक घरहरुमा यातायातको साधन पुग्ने, आगन्तुकको लागि पार्किङ जस्ता संपूर्ण कुराहरुका लागि बिचार गरी तयार गरिएको उक्त महत्वाकांक्षी  परियोजनाको लागि आबस्यक पर्ने २०० रोपनी जग्गा माग गरिएको थियो भने झन्डै ७० करोडको बजेट देखाइएको थियो जस्मा सो परियोजनाको लागि आबस्यक पर्ने बिभिन्न अनुसन्धान र सोको लागि आबस्यक पर्ने ठूलो रकमलाई समाबेश नगरिएको कारण परियोजना १० बर्षमा नै  संपन्न गरिंदा पनि कूल बजेट अरबौं लाग्ने देखिन्थ्यो । नेपालमा कुनै पनि काम गर्न च्यानल मिलाउन पर्ने चलनका कारण सल्लाहकार र कार्य समितिको आकार बढदै गयो । सबैसंग मिलेर काम गर्न पर्ने भएका कारण ठूला पार्टीका मन्त्रीको हैसियत प्राप्त गरिसकेकाहरु, जनजातीका प्रतिनिधि थप्ने अनि तात्कालिन युबराज दीपेन्द्रलाई संरक्षक राख्ने योजना मुताबिक दरबार निकटका बरिस्ठ ब्यक्तिहरु सल्लाहकारको रुपमा थपिंदै जाँदा सल्लाहकारको रुप ठूलो हुँदै थियो ।अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर स्काइलर जोन, नर्बेका प्रोफेसर डा हेराल्ड ओस्कार र बेलायतकी मेरी मार्लौलाई पहिलादेखि नै समाबेश गरिएको थियो ।