Posted by Ram Kumar Shrestha on May 16, 2011
Rate This


समितिको आगामी बैठकहरुले क्रमश: अन्य स्टेटका प्रतिनिधिहरुलाई पनि रास्ट्रिय समितिमा समाबेश गर्दै लाने गरी हाललाई समितिका सदस्यहरुमा निम्न ब्यक्तिहरु चयन गरिएको छ :
१. निमा शेर्पा राष्ट्रिय संयोजक
२. डा नारायण प्रधान संयोजक
३. चित्र तुम्बाहाम्फे संयोजक
४. लील गुरुंग संयोजक
५. भीमसेन सापकोटा संयोजक
६. सुजन नेउपाने संयोजक
७. सानु घिमिरे संयोजक
८. यादब देवकोटा संयोजक
९. गंगा सापकोटा ( पर्थ ) संयोजक
१०. सुदीप गौचन संयोजक
११. चंचल ढकाल संयोजक


कार्यक्रममा अस्ट्रेलियाका नेपाली समुदायका अगुवाहरु तथा भारत, लेबनान लगायत देशका प्रतिनिधिहरुले नब गठित समितिलाई शुभकमाना दिदै बुद्धको जन्मस्थलको बारेमा गरिएको भ्रामक समाचारको बिरोध गर्नु भएको थियो ।
No comments:
Post a Comment