उज्यालो ९० नेटवर्क एफएमको नेपाल दर्पण कार्यक्रममा दोस्रो कपिलबस्तु दिवसको अबसरमा कपिलबस्तु दिवससम्बन्धी बिषयमा अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ, कपिलबस्तु दिवस अभियान यूके राष्ट्रिय समितिका एक संयोजक सोफिया थापा र कपिलबस्तु दिवस अभियान बिस्व समितिका एक सल्लाहकार डा कबिताराम श्रेष्ठसंग गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नु होस:
Labels
- Article (43)
- Interview (4)
- Kapilvastu Day Movement (6)
- Miscellaneous (2)
- News (195)
- Own Pen (41)
- Science and Technology (7)
- Visual (2)
- अन्तरबार्ता (2)
- कथा/लघु कथा (1)
- गीत/कबिता (17)
- नियात्रा (2)
- लेख/निबन्ध/बिचार (37)
- समाचार (17)
Showing posts with label अन्तरबार्ता. Show all posts
Showing posts with label अन्तरबार्ता. Show all posts
Tuesday, December 14, 2010
उज्यालो ९० नेटवर्कको नेपाल दर्पण कार्यक्रममा कपिलबस्तु दिवससम्बन्धी कुराकानी
BFBS Gorkha Radio मा कपिलबस्तु दिवस अभियानसम्बन्धी कार्यक्रम
बिस्वब्यापी रुपमा प्रसारण गरिने BFBS Gorkha Radio ले कपिलबस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार
श्रेष्ठसंगको करीब आधा घण्टा लामो कुराकानी प्रसारण गरेको थियो दोस्रो कपिलबस्तु दिवसको अबसर पारेर । सो अन्तरबार्ता ९ डिसेम्बरमा बेलायती समयानुसार दिनको २:०३ बजे, ११ डिसेम्बरमा दिनको ४:०३ मा प्रसारण गरेको थियो भने आगामी शुक्रबार दिनको २:०३ मा प्रसारण गर्दैछ । अन्तरबार्ता लामो भएको कारण यस्लाई ३ भागमा राखिएको छ: पहिलो भाग
दोस्रो भाग
तेस्रो भाग
Subscribe to:
Posts (Atom)